Schedule 5
शिकार अनुज्ञापत्र
अनुसूची -५
(नियम २४ सँग सम्बन्धित)
नेपाल सरकार
वन मन्त्रालय
……………….. कार्यालय
शिकार अनुज्ञापत्र
- अनुज्ञापत्र (लाइसेन्स) नं. …………
- अनुज्ञापत्र (लाइसेन्स) को किसिम …………
- (क) अनुज्ञापत्र (लाइसेन्स) प्राप्त गर्ने व्यक्तिको
नाम, थर ……………….
(ख) ठेगाना- स्थायी …………………..
अस्थायी …………………
- नागरिकता …………………
४. | मार्न सकिने वन्यजन्तु र पंक्षीको नाम | संख्या | कैफियत |
१
२ ३ |
- अनुज्ञापत्र (लाइसेन्स) बहाल रहने अवधि …….. देखि …….. सम्म
- शिकार गरिने क्षेत्र ………………..ब्लक ……………………………..
- हातहतियारको किसिम, बोर र कम्पनी ………….. इजाजतपत्र (लाइसेन्स) नं. ……
- शिकार गर्दा प्रयोग गरिने सवारीको किसिम र संख्या ………..
नम्बर (सवारीको) ……………….
- साथमा जाने व्यक्तिको नाम वा संख्या ……………….
- अनुज्ञापत्र (लाइसेन्स) वापत प्राप्त भएको दस्तुर …………………….
- वन्यजन्तु वापत प्राप्त भएको दस्तुर (पुरक शिकार अनुज्ञापत्रको लागि) ….
अनुज्ञापत्र पाउने व्यक्तिको सही ………. अनुज्ञापत्र दिने अधिकारीको सही……
——————————-
नाम: …………………
दर्जा ………..
मिति …………………..
मिति: …………………..
द्रष्टव्य:- अनुज्ञापत्र प्राप्त व्यक्तिले ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण नियमावली, २०३० को अधिनमा रही शिकार गर्नु पर्नेछ ।